बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६ लन्च
बुधबार, १० पुस २०८१, १२ : १८
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको कम्पनीको भनाइ छ ।
गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यो माइलस्टोनले नेपालको ईभी बजारमा बीवाईडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो मागलाई समेत देखाउने कम्पनीको भनाइ छ ।
गाडीको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण