मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ । बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले शनिबारदेखि सोमबारसम्म नेपालको भ्रमण गरेका थिए । भ्रमणमा गिलियन लीसहित यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वाङ, उत्पादन प्रबन्धक कैसी के,...