समीक्षाको ‘कुन देवको सृष्टि हौ’मा उषाको अभिनय
बिहीबार, ११ पुस २०८१, १२ : ५२
काठमाडौँ । गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कुन देवको सृष्टि हौ’ सार्वजनिक भएको छ । गीत गायनमा समीक्षालाई बिन सुवेदीले साथ दिएका छन् ।
गीतकार तथा मोडल भुवन लोहनीको शब्द रहेको गीतमा क्रिसमस २०२४को अवसर सार्वजनिक गरिएको हो । गीतमा वसन्त सापकोटाले सङ्गीत दिएका छन् ।
गीतको भिडियोमा भुवन लोहनी र उषा उप्रेतीको अभिनय छ । प्रेम सम्बन्धलाई भिडियोमा कथानक रूपमा प्रस्तुत गरिएको छ । कुन देवको सृष्टि हौ...को भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण