भण्डारीको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालय स्कुल अफ डेमोक्रेसी गठन
शनिबार, १३ पुस २०८१, १८ : १२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्कुल अफ डेमोक्रेसीकाे अध्यक्षमा गणेशराज भण्डारी चयन भएका छन्। भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ।
उपाध्यक्षहरूमा दुर्जन कार्की, रिचा मण्डेल धानुक, गोविन्द भट्टराई, सुनिल विक र मनिष ओझा चयन भएका छन्। त्यस्तै सचिवमा दीपक ढकाल, सहसचिवहरूमा शीतल लिम्बु, प्रेमराज नउन्याल, रमेश प्रसाद जोशी र दिनेश राज जोशी रहेका छन्। त्यस्तै कोषाध्यक्षमा प्रतीक्षा खड्का रहेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण