चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात
बुधबार, १७ पुस २०८१, १८ : ५६
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षमा २ लाख १० हजार रासायनिक मल आयात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भालु आर्थिक वर्षमा २ लाख १० हजार २६९ मेट्रिक टन रासायनिक मल आयात भएको हो ।
चालु आर्थिक वर्षमा मन्त्रालयले ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । सो मध्ये २ लाख १० हजार २६९ मेट्रिक टन रासायनिक मल आयात भएको हो । कृषि सामाग्री लिमिटेडले १ लाख ८१ हजार ५२३ मेट र साल्ट ट्रेडिङ कम्पनीले २८ हजार ७४५ मेट रासायनिक मल आयात गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण