बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा...