१११ मेगावाटको रसुवागढी आयोजनाको व्यावसायिक उत्पादन सुरु
बिहीबार, १८ पुस २०८१, ११ : ०२
काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको छ ।
कम्पनीको बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण र कम्पनी सञ्चालक समितिका पदाधिकारी सम्मिलित बैठकले व्यावसायिक उत्पादनको मिति निर्धारण गरेको हो ।
यस अनुसार मंगलबारदेखि उत्पादित विद्युतको ऊर्जा खरिद सम्झौता अनुसार भुक्तानी हुने रसुवागढी हाइड्रोपावर कम्पनीका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण