पुस्तक
ईश्वर पोखरेलको 'आमा, सपना र ताराहरू' पुस्तक विमोचन, तस्बिरहरु
शुक्रबार, १९ पुस २०८१, १४ : ४७
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेखेको आमा, सपना र ताराहरू नामक पुस्तक विमोचन गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा.विन्दु शर्माले विमोचन गरेका हुन् ।
पुस्तकमाथि समीक्षा समेत भएको छ । समीक्षा गर्ने क्रममा एमाले नेता ज्ञवालीले पुस्तकमा आमासँगका सस्मरणमात्र नभइ गएको सय वर्षको नेपाली समाजको चित्र जोडिएको बताए । ‘अहिले आमाहरु कसरी एक्लोपनमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ र अर्को बन्दै गएको ईश्वर पनि पुस्तकमा छ’, ज्ञवालीको भनाइ छ ।
_4p8pkJ8QB9.jpg)
_SGaDvL5jrX.jpg)
_E5gMp9FQX1.jpg)
_a1sNpOw5gc.jpg)
_S5grU6nt0k.jpg)
_v34PFR7e0O.jpg)
_OBLpHkPxJa.jpg)
_OMMV3YbI2N.jpg)
_tggMEcI3Fl.jpg)
_DWr3ZnvL9l.jpg)
_spnKR86GaU.jpg)
_fzav7LKVuW.jpg)
_SupXnUVVXd.jpg)
_Si9BGU3bAn.jpg)
_YDLJl9zO5i.jpg)
_38ye1c71MN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण