खेलकुद
विजय र एरिका सर्वोत्कृष्ट, तस्बिरहरू
शनिबार, २० पुस २०८१, १९ : ४१
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा पुरुष तर्फ विजय सिंजाली र महिलातर्फ एरिका गुरूङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मनमती विष्टलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार सहित सम्मान गरिएको हो ।
पारा एथलेटिक्स तर्फ पलेशा गोवर्धन र गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ । यसका साथै १९ औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको छ । मनमैजुमा आयोजना गरिएको एक कार्यक्रमका बिच २९ खेलाडीलाई जनही १० हजार रूपैयाँ र ट्रफी सहित सम्मान गरिएको हो ।
यस्ता छन् विजेता खेलाडीहरू :
- आर्चरी - योगेन्द्र शेरचन
- एथलेटिक्स - सन्तोषी श्रेष्ठ
- ब्याडमिन्टन - प्रिन्स दाहाल
- बास्केटबल - विजय पुर्जा
- बक्सिङ - चन्द्रबहादुर थापा
- क्यानोइङ- गणेश गुरुङ
- क्रिकेट - कुशल मल्ल
- साइक्लिङ - उषा खनाल
- डान्स स्पोर्ट्स - श्याम महर्जन
- ई-स्पोर्ट्स - साहस भण्डारी
- फेन्सिङ - राजेन्द्र गजुरेल
- फुटबल - प्रीति राई
- गल्फ - सद्भाव आचार्य
- ह्यान्ड बल - संगीता चौधरी
- जुडो - विकास विक
- कबड्डी - मनमती विष्ट
- कराते - एरिका गुरुङ
- रग्बी - पूजन फेवाली
- सुटिङ - विपेश खड्का
- स्क्वास - स्वस्थानी श्रेष्ठ
- पौडी - एलेक्सान्डर जी शाह
- टेबल टेनिस - ईभाना थापा
- तेक्वान्दो - अस्मिन राउत
- टेनिस - निसान श्रेष्ठ
- ट्राइलाथोन - शेर्पी महर्जन
- भलिबल - निरुता ठगुन्ना
- भारोत्तोलन - विद्या राई
- रेस्लिङ - सुरेश चुनारा
- वुसु - विजय सिंजाली















































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण