श्रीलङ्काको राजस्व सङ्कलनमा वृद्धि
शनिबार, २० पुस २०८१, २० : ५४
कोलम्बो । सन् २०२४ मा इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको श्रीलङ्काको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
सरकारका कार्यक्रम र प्रगतिबारे जानकारी गराउन गरिने नियमित पत्रकार सम्मेलनमा क्रममा विभागका आन्तरिक राजस्व आयुक्त सेपालिका चन्द्रशेखरले इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिएका हुन् ।
कर तथा राजश्व कार्यालयले सन् २०२४ मा कुल एक हजार ९५८ अर्ब भारु (करिब ६.७ अर्ब अमेरिकी डलर) कर राजस्व आर्जन गर्न सफल भएको छ । यो सन् २०२३ को तुलनामा कुल कर राजस्वमा तीन खर्ब ९२ अर्ब रुपैयाँ (करिब १ अर्ब ३३ करोड डलर) को वृद्धि भएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण