केन्द्रीय कमिटी बैठक
माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पनि सहभागी
आइतबार, २१ पुस २०८१, १४ : १७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् । राजनीतिमा सक्रिय हुन खोजिरहेका उनी पार्टीको राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।
उनी प्रचण्डसहितका नेताहरु सँगै बैठकमा ड्यासमा देखिएका छन् । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि उनी यसअघि पनि स्थायी कमिटी र पदाधिकारी बैठकहरुमा जाने गरेका थिए ।
उनलाई केन्द्रीय समिति बैठकबाट भूमिका दिन लागिएको नेताहरुको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण