काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
आइतबार, २१ पुस २०८१, २३ : ०६
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको एउटा रुममा विद्युत सर्ट भई आगलागी भएको छ । अदालतको इजलास नम्बर १९ मा विद्युत सर्ट भई शनिबार आगलागी हुँदा कुर्सी र टेबल समेत जलेर ध्वस्त भएको अदालतको प्रशासन शाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
साथै प्रशासन शाखाले अदालतमा कार्यरत सबै कर्मचारीहरुलाई आफ्नो काम सकिएपछि अनिवार्य रुपमा बत्तीको लाइन अफ गर्न समेत आग्रह गरेको छ । साथै कुनै फाँट वा ईजलासमा यस प्रकारका घटना पुनः दोहोरिएमा सम्बन्धित कर्मचारी नै उक्त घटनाको जिम्मेवार हुने चेतावनी समेत सो शाखाले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण