मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

करारका कर्मचारीलाई पनि सर्वोच्च अदालतमा काज !

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा ३१ जनाले कम्प्युटर अपरेटरका रूपमा तलब बुझ्ने गरेका छन् । फैसला लेखन लगायतका काममा सहयोग गर्ने गरी उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट तलब दिने गरिएको हो...