समाजवादी आन्दोलनको नेतृत्व पनि प्रचण्डकै नेतृत्वमा हुन्छ : पौडेल
सोमबार, २२ पुस २०८१, १४ : ३७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले समाजवादी आन्दोलनको नेतृत्व पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा हुने बताएका छ्न । सोमबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदनको समर्थन गर्दै उनले सो कुरा बताएका हुन् ।
पौडेलले अहिलेको नेतृत्वसहित पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए । उनले भने, ‘यो केन्द्रीय समिति बैठकले पार्टीको आगामी समाजवादी कार्यक्रम, कार्यदिशा र योजना बनाएर लैजानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण