शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा सांसद पौडेलको जोड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।  बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद...