भ्यालेन्सिया कोपा डेल रे’को अन्तिम १६ मा
बुधबार, २४ पुस २०८१, ०६ : ०३
काठमाडौं । भ्यालेन्सिया कोपा डेल रे’को अन्तिम १६ मा पुगेको छ । मंगलबा राती भएको राउण्ड अफ ३२ को खेलमा सीडी एल्डेन्सलाई २-० ले हराउँदै भ्यालेन्सिया अघिल्लो चरण प्रवेश गरेको हो ।
भ्यालेन्सियालाई जिताउन सर्गेइ क्यानोज र डिएगो लोपेजले गोल गरे । पहिलो आधा (हाफ) अघिनै २-० ले पछि परेको एल्डेन्सका कुनै प्रयास सफल भएनन् । यसअघि डेपोर्टिभा मिनेरालाई हराउँदै रियाल मड्रिड अन्तिम १६ मा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण