अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
बिहीबार, २५ पुस २०८१, ०० : ४९
काठमाडौं । अमेरिकाको लस एन्जेलसमा जंगलमा लागेको डढेलो शहर पस्न नदिने प्रयासका दौरान दुई जनाको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् ।
एलए फायर चिफ क्रिष्टिन क्रोलीका अनुसार चारैतर्फ लागेको आगोमध्य पालिसेड्स, ईटन, हस्र्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ भने आपतकालीन सेवालाई पूर्ण क्षमताका साथ अघि बढाइएको छ ।
अधिकारीहरु भन्छन्, ‘यालिसेड्समा मंगलबारबाट लागेको आगोले एक हजार बढी संरचनाहरु ध्वस्त भएका छन् । र, २७ हजार मानिसलाई अन्यत्र सारिएको छ ।’
ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ भने कयौँले अहिलेसम्म नदेखिएको डढेलोका रुपमा चित्रित गरेका छन् । ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र कारबाहीका लागि निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण