ज्योति मगरको प्रश्न : ‘काले के–के’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?
काठमाडौँ । गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठाकी अध्यक्ष रीता थापा मगरले ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी जनाएको विषयमा प्रश्न खडा गरेकी छन् । सामाजिक संजालमा एक पोष्ट गर्दै हिजोका दिनमा ‘काले के के बोल्यो मलाई बिस्ताराले पुल्यो’ गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रने लोक तथा दोहोरी गीत प्रतिष्ठान सक्सेस पार्टीमा केक काट्नुलाई तपाई के भन्नु हुन्छ ? भन्दै प्रश्न उठाएकी हुन् ।
बिहीबार ‘म त ढले ढले’ गीत युट्युबमा ५ करोड भिउज पुगेको उपलक्षमा निर्माण टिमले आयोजना गरेको सक्सेस पार्टीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर सहभागी भएकी थिइन् । उनले प्रतिष्ठानकी अध्यक्षलाई शो कल्ड आर्दवादी समेत भनेकी छन् ।
समाचार तयार गर्दासम्म उनको पोष्टलाई करिब २ हजारले लालक गरेका छन् । ५ सय जतिले कमेन्ट गरेका छन् । कमेन्टमा कतिपयले ज्योतिको कुरोमा समर्थन समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण