फोटोफिचर
राप्रपा नेता कार्यकर्ताद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरहरू)
शनिबार, २७ पुस २०८१, १२ : ५४
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो ।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्याक्तिहरुले माल्यार्पण गरिरहेका छन् । यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि यस सालिकमा माल्यार्पण गरेका थिए ।
राप्रपाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर भृकुटीमण्डपमा चियापान कार्यक्रमको पनि आयोजना गरेको छ ।
_dAD046Q1QO.jpg)
_5CBS9Jsa6G.jpg)
_mtDqZcwrDQ.jpg)
_2YDPYsNdMY.jpg)
_Ksh5Wa0JEW.jpg)
_GiQ06v599u.jpg)
_C52cbKQlxX.jpg)
_vUKMHdRuWH.jpg)
_ToWw4HAJ3A.jpg)
_z0sggex1Pk.jpg)
_bdm5CeblF6.jpg)
_2TZtup1TAv.jpg)
_5pi6BMiiXz.jpg)
_jZF1uOqhDM.jpg)
_ET3pX3NGqJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण