हरिवंशको ‘हरिबहादुरको जुत्ता’ २१ माघबाट फ्लोरमा
बिहीबार, ०३ माघ २०८१, १६ : १७
काठमाडौंँ । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन माघ २१ गतेबाट सुरु हुने भएको छ । निर्माता सरोज ओलीले फिल्म २१ माघबाट छायांकन निस्कने गरेर सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।
एस एम पिक्चर्स प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, मुरलीधर, किरण केसी, निर्मल शर्मा, रविन्द्र झा लगायतको फिल्ममा मूख्य अभिनय रहनेछ ।
फिल्मको पटकथा, संवाद हरिवंश र उनका छोरा मोहितवंशले मिलेर गरेका हुन् । मोहितवंशको फिल्म निर्माणमा सहकार्य समेत रहनेछ । फिल्मको डिजिटल राइट ओएसआर डिजिटलले किनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण