बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्देशक दीपेन्द्र के खनाललाई प्रश्नः जेनजी आन्दोलनसँग कसरी मिल्यो फिल्म ?

दीपेन्द्र के खनाल नेपाली फिल्म उद्योगका एक कुशल र सफल निर्देशक हुन् । हरेक फिल्म फरकफरक विधामा बनाएर दर्शकको मन जित्दै आएका उनी पछिल्लो समय फिल्म ‘हरिबहादुरको जुत्ता’को कारण चर्चामा...