मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात
बिहीबार, ०३ माघ २०८१, १८ : ०४

मुगु । मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार बिहानैदेखि सो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
कर्णालीका मुगुसहित हुम्ला लगायतका अन्य जिल्लामा पनि हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
-
पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?
-
ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने