बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।  ...