डग शो
ललितपुरमा कुकुरहरूको प्रतिस्पर्धा, तस्बिरहरू
शनिबार, ०५ माघ २०८१, १७ : १२

ललितपुर । ललितपुरमा शनिबार केनल क्लब नेपालद्वारा तेस्रो अल ब्रिड च्याम्पियनसिप तथा डग सो आयोजना गरिएको छ ।
जावलाखेल ग्राउन्डमा आयोजना गरिएको डग सोमा विभिन्न प्रजातिका कुकुरहरूले विधागत रूपमा प्रतिस्पर्धा समेत गरेका थिए । उनीहरूलाई सरसफाइ, शारीरिक बनोट र आदेश पालनाको आधारमा अङ्क दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैन’
-
गिरफ्तारीबाट जोगिए रणवीर
-
महाभियोग खेपिरहेकी फिलिपिन्सकी उपराष्ट्रपति सर्वोच्च अदालतको शरणमा
-
नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी
-
नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थलमा पुगे
-
ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भयो : श्रेष्ठ