ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
बुधबार, ०९ माघ २०८१, १० : ११
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनले भिडियो कलमा कुराकानी गरेका छन् ।
अमेरिकामा जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गरेको केही घन्टापछि दुईबीच भिडियो वार्ता भएको हो ।
यस क्रममा दुबैले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने वाचा गरेका छन् । बाह्य अनिश्चिय भोगिरहेकहो समयमा रणनीतिक सहकार्य गहन बनाउन जारी राख्ने, पारस्परिक सहयोग बढाउने दुई देशको जायज हितको सुरक्षालाई जारी राख्ने सिले पुटिनलाई उदृत गर्दै चिनियाँ सञ्चार माध्यमले समाचार छापेका छन् । भिडियो कलमा पुटिनले सिलाई ‘प्यारो साथी’ सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण