आर्सनल, इन्टर मिलान र एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरणमा
बिहीबार, १० माघ २०८१, ०५ : ५५
काठमाडौं । इंग्लिश क्लब आर्सनल र इटालीका इन्टर मिलान, एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । बुधबार राती भएको खेलमा आर्सनलले क्रोएसियाको डाइनामो जाग्रेबलाई ३-० ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको हो ।
एसी मिलानले स्पेनको गिरोनालाई १-० ले हराउँदा इन्टरले चेक गणतन्त्रको स्पार्टा प्रागलाई १-० ले नै हरायो । यस्तै, च्याम्पियन्स लिग धारी रियाल मड्रिडले आरबी साल्जवर्गलाई हराएर अघिल्लो चरणको सम्भावना कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण