फोटो फिचर
उपत्यकाकाबाट देखियो हिमालका मनमोहक दृश्य
शुक्रबार, ११ माघ २०८१, १३ : ३९
काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यका मा चिसो कम हुँदै गएको महसुस गर्न सकिन्छ । यद्यपि काठमाडौँ उपत्यकाको मौसम सफा छ ।
मौसम सफा भएकाले नै हिजोआज उपत्यका वरपरका सेताम्मे हिमालहरू निकै मनमोहक देखिन्छन् । काठमाडौँबाट गणेश हिमाल, हिमालचुली र लाङटाङ र ८ हजार १५६ मिटर अग्लो मनासलु हिमाल पनि देखिन्छ। काठमाडौँबाट देखिने अन्य हिमालहरूमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो र पनि गौरीशङ्कर पर्छन्।
हेरौँ नेपाल फोटो लाइब्रेरीले खिचेका केही तस्बिर:












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण