६ महिनामा एक अर्ब बढीको सिमेन्ट निर्यात
शनिबार, १२ माघ २०८१, १० : ५८
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९०३९७३.४७ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
जसमध्ये ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको ४४९३५१ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट, ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको ४५४६२२ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । साथै ११ हजार रुपैयाँको ४७५ किलो हाइड्रोलिक सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण