सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लोडसेडिङ कम भएपछि घट्यो सिमेन्टको मूल्य

काठमाडौँ । पछिल्लो समय बजारमा सिमेन्ट र डन्डीको मूल्य घटेको छ । उद्योगीहरूले सिमेन्टको मूल्य ५० रुपैयाँभन्दा बढी र डन्डीमा ५ रुपैयाँसम्म घटेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको...