अखिल क्रन्तिकारी निर्वाचन
अखिल क्रान्तिकारी निर्वाचन : कुन प्रदेशमा कति खस्यो मत ?
शनिबार, १२ माघ २०८१, २१ : १८
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत शनिवार निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमा १९१५ मत खसेको छ । कुल मतदाता २३९८ रहेको सो सङ्गठनका सात प्रदेश, विशेष र विश्वविद्यालय अन्तर्गत भएको निर्वाचनमा १९९५ मत खसेको हो ।
अखिल क्रान्तिकारी निर्वाचन कुन प्रदेशमा कति खस्यो मत ?
कोशी २५८
मधेस १९५
बागमती २१०
विशेष २६४
गण्डकी १८१
लुम्बिनी १९४
कर्णाली १८५
सुदूरपश्चिम १७०
विश्वविद्यालय २५८
कुल खसेको मत १९१५
कुल मतदाता २३९८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण