संसदीय दलको बैठक
कांग्रेसको संसदीय दलको बैठक जारी, अध्यादेशबारे विज्ञको ब्रिफिङ
आइतबार, १३ माघ २०८१, १५ : २८
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गरिरहेका छन् ।
बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले सरकारले ल्याएका अध्यादेशबारे ब्रिफिङ गरिरहेका हुन् ।
यस्तै बैठकमा बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि पनि छलफल भइरहेको छ ।
यही माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण