खराब लयबाट बाहिर निस्कँदै म्यान्चेस्टर युनाइटेड
सोमबार, १४ माघ २०८१, ०४ : २३
काठमाडौं । म्यान्चेस्टर युनाइटेडले खराब लयबाट बाहिर निस्किने लक्षण ल्याएको छ । आइतबार राती अवे मैदानमा १-० को सामान्य जित निकालेको म्यानयुले खराब लय सुधारको लक्षण ल्याएको हो ।
उसले फुलहमविरुद्ध १-० को जित निकालेको हो । लिसान्ड्रो मार्टिनेजले गरेको गोल सदर हुँदा अमाद लियालोको गोल विफल भयो । अंक तालिकाको १२ औं नम्बरमा रहेको म्यानयुले यो सिजन प्रिमियर लिगमा १० खेल गुमाएको छ ।
म्यानयुले २३ खेलमा ८ खेल मात्रै जितेको छ भने ५ खेल बराबरी गरेको छ । हारेको फुलहम नै म्यानयुभन्दा अझै दुई स्थान माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण