दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग
सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलमाथि राजद्रोहको अभियोग लगाइएको छ । डिसेम्बरमा मार्शल ल लगाउने अफसल प्रयासपछि उनीमाथि उक्त अभियोग लगाइएको हो ।
डिसेम्बरको शुरुमा येओलले लगाएको ‘मार्शल ल’ (सैन्य शासन)लाई सांसदहरूले उल्ट्याएपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको छ । अभियोग लाग्ने उनी देशको इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।
शनिबार सोलको एक अदालतले येओलको हिरासत अवधि बढाउन अस्वीकार गरेपछि उनीमाथि अभियोग लगाइएको हो । यसको अर्थ सोमबार अघि नै अभियोजनकर्ताहरूले उनीमाथिको अभियोगलाई गाडि बढाउने कि उनलाई रिहा गर्ने भनेर निर्णय गर्नु पर्नेछ ।
राजद्रोहका ‘रि.गलिडर’लाई सजाय दिने प्रक्रिया अन्ततः अब शुरु भएको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका प्रवक्ता हान मिन–सूले पत्रकार सम्मेलनमा भनेका थिए । तर येओलको कानूनी समूहले भने उनीमाथि लगाएको अभियोगको आलोचना गर्दै हरेक गैरनकानूनी छानबिनको भन्डाफोर गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण