रेड्मी १३ अब छुट मूल्यमा
मङ्गलबार, १५ माघ २०८१, १५ : ४७
काठमाडौँ । शाओमीले रेड्मी १३ स्मार्टफोनको मूल्य घटाएको छ ।
कम्पनीका अनुससा ६ जिबी+१२८ जिबी भेरियन्टको पुरानो मूल्य १८ हजार ९९९ रुपैयाँ रहेकोमा यसको नयाँ मूल्य १७ हजार ९९९ रुपैयाँ कायम गरिएको हो । त्यस्तै, ८ जिबी+२५६ जिबीको पुरानो मूल्य २१ हजार ९९९ रुपैयाँ रहेकोमा नयाँ मूल्य २० हजार ९९९ राखिएको छ ।
रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध रहेको छ । यो स्मार्टफोन देशभरका सबै एमआई स्टोरका साथै शाओमीका आधिकारिक स्टोरहरूमा किन्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण