आगलागीमा जलेर एक जनाको मृत्यु
बुधबार, १६ माघ २०८१, १९ : २४
काठमाडौँ। डोल्पाको मुड्केचुला गाउँपालिका-४ मा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । घरमा बुधबार बिहान आगलागी हुँदा जलेर ८० वर्षीय बादी कामीको मृत्यु भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, रौतहटको गरूडा नगरपालिका-५ स्थित माँ सरस्वती जेनरल सप्लायर्स कोइला गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ९३ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको कोइला जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण