च्याम्पियन्स लिग : सहज जित निकाल्दा पनि रियाल मड्रिड पुगेन अन्तिम सोह्रमा
बिहीबार, १७ माघ २०८१, ०५ : ०६
काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले ब्रेस्टलाई सहजै हराए पनि च्याम्पियन्स लिगको अन्तिम सोह्रमा ठाउँ बनाउन असफल रहयो । अब उसले प्लेअफको सामना गर्नु पर्ने भएको छ ।
प्लेअफमा रियालको भेट म्यान्चेस्टर सिटी वा सेल्टिक वा अन्य कसैसँग हुनेछ । समूह चरणको अन्तिम खेलमा रियालले फ्रान्सको बे्रस्टलाई ३-० ले हरायो । जहाँ रोड्रिगोले दुई गोल गर्दा बलिङ्घमले एक गोल गरे ।
रियालले समूह चरणका आठ खेलमध्ये पाँच खेल मात्रै जित्यो भने ३ खेल गुमायो । जसकारण उसले प्लेअफको सामना गर्नु परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण