सीजी मोटर्स वीरगन्जमा विस्तार
शुक्रबार, १८ माघ २०८१, २१ : १२
पर्सा । सीजी मोटर्सले मधेस प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा ब्रान्डहरूको विविध शृङ्खला लञ्च गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको हो।
योसँगै वीरगन्जमा पनि ईभी ब्रान्डहरू एभाटर, एक्सपेंग, नेटा, आयोन V, आयोन Y र रिडारा उपलब्ध हुनेछ । उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाललगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण