काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले चिनियाँ अटोमोबाइल कम्पनी चोङ्गकिङ चाङ्गआन कुवाएको केवाईसी ब्रान्डलाई सीजी मोटर्ससँगको डिलरसिप सम्झौता एकतर्फी रूपमा तोड्ने कार्यमा रोक लगाएको छ । न्यायाधीश ईश्वर पराजुलीको इजलासले सीजी मोटर्सको...