त्रिकोणात्मक महिला टी–२०
नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने
शनिबार, १९ माघ २०८१, ११ : ५८
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । काठमाडौँमा जारी शृङ्खलामा नेपालसँगै नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित छन् ।
आजको खेलमा नेपाल टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। नेपालको कप्तानमा इन्दु बर्मा छिन् भने थाइल्यान्डको कप्तानमा नारुमोल चाइवाइ छिन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्यान्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।
शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३र३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्यान्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण