ला लिगामा एटलेटिको र भियारियालको सहज जित
आइतबार, २० माघ २०८१, ०४ : २४
काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको एटलेटिको मड्रिड र भियारियालले सहज जित निकालेका छन् । एटलेटिकोले घरेलु मैदानमा मलोर्कालाई २–० ले हराउँदा भियारियालले घरेलु मैदान मै रियाल भालाडोलिडलाई ५–१ ले हरायो ।
एटलेटिकोलाई जिताउन श्यामुएल लिनो र एन्टोनी ग्रिजम्यानले एक-एक गोल गरे । यो जितसँगै एटलेटिकोले शीर्ष स्थानको रियाल मड्रिडलाई उछिन्ने मनोबल र वातावरण तयार पारेको छ । रियालसँग एटलेटिको अंंकदुरी जम्मा १ अंकमा झरेको छ ।
फराकिलो जित निकालेको भियारियाल भने पाँचौ स्थानमा यतावत छ । उसको चौथो स्थानको एथ्लेटिक क्लबसँग अझै ३ अंकको दुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण