अमेरिकाले पानामालाई दियो चेतावनी
सोमबार, २१ माघ २०८१, १० : ५७
वासिङटन डीसी । अमेरिकाले पानामा नहरको विषयमा पानामालाई चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले पानामालाई नहरमाथि चीनको प्रभाव नियन्त्रण तुरुन्तै परिवर्तन गर्न माग गरेका छन् ।
‘पानामाले यो गर्नैपर्छ, अन्यथा अमेरिकाले दुई देशहरू बीचको सन्धि अन्तर्गत आफनो अधिकारको रक्षा गर्न व्यापक कदम चालनेछ,’ रुबियोले भनेका छन् । आइतबार पानामा सिटीमा रुबियोले पानामाका राष्ट्रपति राउल मुलिनोबिच भएको भेटवार्तापछि यो चेतावनी आएको हो ।
पानामा नहर अमेरिकाले कब्जा गर्ने कुनै खतरा नदेखेको पानामाका बैठकपछि मुलिनोले पत्रकारहरूलाई भनेका थिए । नहरमा चीनको प्रभावबारे ट्रम्पको चिन्तालाई सम्बोधन गर्न बैठकको प्रस्ताव गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण