संसद्
प्रतिनिधिसभा बैठक पनि सुरु
बिहीबार, २४ माघ २०८१, १३ : ३५

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । झण्डै आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकमा आज यसअघि सरकारले ल्याएको अध्यादेश पेस गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै पेस नहुने बताइएको छ ।