फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
शुक्रबार, २५ माघ २०८१, ०६ : ००
काठमाडौं । फराकिलो जित निकाल्दै बार्सिलोना कोपा डेल रे’ फुटबलको मेमिफाइनलका पुगेको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सियालाई ५-० ले हराउदै बार्सिलोना सेमिफाइनलमा पुगेको हो ।
फरेन टोरेसको ह्याट्रिक मद्दतले बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध फराकिलो जित निकाल्यो । बार्साको जितमा फर्मिन लोपेज र लामिने यमलले एक-एक गोल गरे ।
क्वार्टर फाइनलको अर्को खेलमा रियाल सोसिडाडले ओसासुनालाई हरायो । सोसिडाडले ओसासुनालाई २-० ले हराउँदै सेमिफाइनल यात्रा गरेको छ । यो सँगै कोपा डेल रे’ को सेमिफाइनल समीकरण पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण