फोटोफिचर
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नुको भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
शनिबार, २६ माघ २०८१, १६ : ००
काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने सालीनदी मेलामा आज अत्यधिक भीड देखिएको छ । मेलाको अन्तिम शनिबार भएकाले आज थेगिनसक्नुको भिड देखिएको हो ।
मेलामा आउनेहरूलाई लक्षित गरेर विभिन्न व्यापार व्यवसाय सञ्चालन गरिएको छ । यहाँ सञ्चालित खाजा घरमा मनपरी शुल्क लिइएको भन्दै आलोचना हुँदै आएको छ ।
यस्तै पार्किङको नाममा पनि चर्को असुली गरिएको छ। खुवाको व्यापार देखि सरसामानहरूको व्यापार एक महिनासम्म राम्रो व्यापार हुने व्यापारीहरू बताउँछन्।
_FQaadis4mN.jpg)
_igEhup9xb4.jpg)
_TX57O0GOTM.jpg)
_osWi08VnSO.jpg)
_JGzqbVf8C8.jpg)
_iDSjMmeg3q.jpg)
_GE63giJ2rd.jpg)
_UvTaauoCM0.jpg)
_bkOhgpX0mB.jpg)
_rFikeOwQrX.jpg)
_ra2b4cDk1v.jpg)
_t85na7Rcev.jpg)
_GaZg69cd7Y.jpg)
_loCs4T1BHP.jpg)
_EavVNiPona.jpg)
_0kUz787856.jpg)
_7AYOAUCaLS.jpg)
_Gmx3FAj5pR.jpg)
_nNprA80Vk2.jpg)
_pjG9sKE54T.jpg)
_ZMywbHxvIo.jpg)
_0sk4jkKHiX.jpg)
_gwpW1qiN5m.jpg)
_3U4VMeAK2N.jpg)
_LwV1w8AKhJ.jpg)
_N0Fao3lRd4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण