कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै
शुक्रबार, ०२ फागुन २०८१, ११ : १४
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ । संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । केन्द्रीय कार्यालयमै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन बोलाइएको अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिए ।
उनका अनुसार महाअधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
२०५६ सालमै हुनुपर्ने महाधिवेशन हाल आएर गर्न लागिएको हो। यो बिचमा संगठन तदर्थ समितिबाट चल्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण