माटोका सामाग्री बनाएर प्रेमिल जोडीहरूले देखाए माया, तस्बिरहरु
शुक्रबार, ०२ फागुन २०८१, १८ : ०३
काठमाडौँ । प्रणय दिवसको अवसरमा प्रेमिल जोडीहरूले माटोका सामाग्री बनाएर आफ्नो माया देखाएका छन् । मित्रकला आर्ट स्टुडियोले भ्यालेन्टाइन डेको दिन प्रेमिल जोडीहरूलाई माटोको भाडा बनाउने काममा सहभागी गराएको हो ।
“माटोको भाँडा बनाउँदा एक जनाले गरेको गल्ती अर्कोले सच्चाइदिएको हुन्छ । त्यसरी नै सम्बन्धमा पनि दुवै जनाको उत्तिकै भूमिका र महत्त्व हुन्छ । आज भ्यालेन्टाइनको दिनमा हामीले आफ्नो सम्बन्धलाई आकार दिँदै एक अर्काको गल्तीलाई सच्चाउँदै अघि बढेका हौँ,” माटोको भाँडा बनाउँदै गरेकी सृष्टि राईले रातोपाटीलाई भनिन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण