हमासद्वारा थप तीन इजरायली बन्धक रिहा
शनिबार, ०३ फागुन २०८१, १४ : १४
गाजा । हमासले तीनजना बन्धकहरूलाई रिहा गरेको छ । रिहा हुनेमा अलेक्सान्डर त्रोफानोभ, याइर होर्न र सागुई डेकेल चेक रहेका छन् ।
तीनै जनालाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रेडक्रसले उनीहरूलाई गाजाकै अर्को ठाउँमा रहेका इजरायली सेनालाई बुझाएको छ । त्यसपछि सेनाले उनीहरूलाई इजरायली भूमिमा लैजाने छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएयता हमासले यसअघि १६ जना इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले पनि ७६६ जना प्लालेस्टिनी कैदीहरूलाई छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण