समाचार
झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला
आइतबार, ०४ फागुन २०८१, १२ : १७
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।
डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए । उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण