वर्षमानको प्रश्न : अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के–के छन् ?
आइतबार, ०४ फागुन २०८१, १४ : ३४
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले अर्थतन्त्रमा शिथिलता आएको बताउँदै जनताको चुलो महँगिएको बताए । यस्तै उनले पुँजीगत खर्च नभएको अवस्थामा समग्र अर्थतन्त्रहरू सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के–के छन् ? भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा पुनले प्रधानमन्त्री ओलीलाई चौथो प्रश्न गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण