७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
आइतबार, ०४ फागुन २०८१, १७ : ४६
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीमा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले नवनियुक्त प्रहरी नायव उपरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।
माघ २५ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह मन्त्रालयले उनीहरूको बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवा हुनेहरूमा २०७० मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरू छन् । आफ्नो ब्याचमेटहरुमध्ये उनीहरू तेस्रो लटमा बढुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण